नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
सुजुकी गाडीको मनसुन क्याम्प आजबाट शुरु भएको छ । नेपालका लागी आधिकारिक वितरक सिजी मोटोकर्पले आयोजना गरेको यो क्याम्प यसै महिनाको ३१ गतेसम्म संचालन हुने जनाइएको छ । उक्त क्याम्प अन्तर्गत ग्राहकले आफूलाई पायक पर्ने स्थानमा रहेको सुजुकी सर्भिस सेन्टरमा गएर गाडीको उचित मर्मत संभार गराउन सक्नेछन् ।
यसरी मर्मत संभार गराउँदा निशुल्क चेकजाँच, स्पेयर पार्ट्समा छुट एवं ५ जना भाग्यसाली विजेताले १५ हजार रुपैयाँ नगद उपहार समेत पाउनेछन् । क्याम्पमा गाडीको समान्य चेकअप, व्याट्री चेकअप र एसी चेकअप निशुल्क गरिनेछ भने एसडिटी डाइग्नोसि र ह्विल अलाइन्मेन्टमा ५० प्रतिशत छुट पाइनेछ ।
यसैगरी स्पेयर पार्ट्स, लुव्रिकेन्ट्स र एसेसोरिज खरिदमा ५ प्रतिशत अतिरिक्त छुटको समेत व्यवस्था मिलाइएको कम्पनीले बताएको छ । यी सुविधासहित गाडीको मर्मतसम्भार गर्न इच्छुक ग्राहकले कम्पनीको वेवसाइटमा गएर अनलाइनमार्फत वुकिङ समेत गर्न सक्नेछन् ।
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
भारत कार निर्माताहरूको लागि ठूलो उत्पादन केन्द्र हो । भारतमा निर्माण...
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...