ओलाको पहिलो विद्युतीय कार ४ दिनपछि सार्वजनिक हुने

भारतमा इलेक्ट्रिक स्कुटर उत्पादन गरेर चर्चामा आएको ओलाले आफ्नो पहिलो विद्युतिय कार ४ दिनपछि अर्थात अगष्ट १५ मा लन्च गर्ने भएको छ । भारतको स्वतन्त्र दिवसको अवसर पारेर उसले गत वर्ष पनि अगष्ट १५ कै दिन विद्युतिय स्कुटर एसवान प्रो सार्वजनिक गरको थियो । यसपटक भने उसले आफ्नो पहिलो विद्युतिय कार सार्वजनिक गर्न लागेको हो ।

उक्त दिन सार्वजनिक भएपनि यो नयाँ कारको बिक्री भने अर्को वर्षदेखी मात्र शुरु हुने कम्पनीले जनाएको छ । यो नयाँ कारमा कुन साइजको व्याट्री र कति किलोवाट क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा हालसम्म कुनैपनि जानकारी वाहिर आएको छैन । यद्यपी यो सेडान कार हुनेछ र यसमा ठूलो साइजको व्याट्री जडान हुनसक्ने अनुमान भने लगाइएको छ ।

यो स्टार्ट अप कम्पनी भारतमा लिथियम आयन ब्याट्री उत्पादन गर्ने गरि पीएलआई योजनामा समेत सहभागि भएको छ । ओलाले हालै लिथियम आयन सेल सार्वजनिक गरेको थियो । ब्याट्री तथा कार उत्पादनका लागि ओलाले नयाँ प्लान्ट नै घोषणा गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

विद्युतिय सवारी साधनलाई समेत समेटेर मंसिर २२ देखी २५  सम्म ‘इलेक्ट्रो टेक २०२२’ आयोजना हुने

विद्युतिय सवारी साधनलाई समेत समेटेर मंसिर २२ देखी २५ सम्म ‘इलेक्ट्रो टेक २०२२’ आयोजना हुने

नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

काठमाडौं – चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...