विद्युतीय गाडीमा प्रयोग हुने मोटरका प्रकार, कुन मोटर कति प्रभावकारी ?
काठमाडौं–विद्युतीय सवारीसाधन (ईभी) मा ब्याट्रीलाई सबैभन्दा महत्वपूर्ण...
हालसालै सम्पन्न १५ औं विश्व व्रान्ड सम्मेलन २०२२ ले फोटोन मोटर्सलाई चीनको मूल्यवान ब्रान्डको रुपमा सूचित गरेको छ । यो सवारी ब्रान्डलाई चीनको ५०० मूल्यवान व्रान्डमा अग्रस्थानमा राखिएको कम्पनीले जनाएको छ ।
फोटोनले चीनमा विगत १७ वर्षदेखी कमर्सियल भेइकलमा नम्वर वान ब्रान्डका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । यसका टुनल्याण्ड, औमार्क, औहक र औलिन लगायत पिकअप एवं ट्रकहरु अत्याधिक रुचाइएका मोडलमा पर्छन् ।
विश्वभर बजार बिस्तार गर्न सफल यो ब्राण्डका सवारी साधनमा कम्पनीले शक्तिशाली इन्जिन र अत्याधुनिक फिचर्स उपलब्ध गराउँदै आएको छ । कम्पनीले इभीमा आधारित कमर्सिय भेइकलको विकासमा समेत जोड दिँदै लगेको छ ।
यो ब्राण्ड नेपाली बजारमा समेत स्थापित हुने क्रममा रहेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडव्लु बृद्धि कमर्सियल भेइकलले हाल टुनल्यान्ड ई र टुनल्यान्ड एस पिकअप, १९ सिट क्षमताको भ्यू सिएस२ एल र १६ सिट क्षमताको भ्यू सिएस२ माइक्रो वस र एम्वुलेन्स आयत गरी कारोबार गर्दै आइरहेको छ ।
निकट भविष्यमै औमार्क मिनी ट्रक र इभी कार्गो एबं स्कुल भ्यान समेत आयत गर्ने योजना बनाएको छ । चीनबाट आयत हुने ब्रान्डमा फोटोनले चर्चा बटुल्दै गएको कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...