एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत
काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...
काठमाडौं – दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ सम्म छुट पाइने भएको छ ।
महाबचत अफरको समयमा सेगवे ई१२५, एनआईयू एन सिरिजका डबल सिटर स्कुटर र सुपर सोको सीयूएक्स स्कुटर किन्दा सो अफर उपलब्ध हुने भएको हो ।
सेगवे ई१२५ स्कुटरको मूल्य ३ लाख ९१ हजार भएकोमा सो अवसरमा ३ लाख ७६ हजार रुपैयाँमा स्कुटर उपलब्ध हुनेछ ।
एनआईयू एन सिरिज डबल सिटरको मूल्य ३ लाख ४८ हजार रहेकोमा ३ लाख ३८ हजारमा उपलब्ध हुनेछ भने सुपर सोको सीयूएक्सको मूल्य २ लाख ७९ हजार ९ सय रहेकोमा २ लाख ६४ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।
स्कुटर किन्दा विभिन्न प्रमोसनल अफरको रुपमा अन्य छुट समेत उपलब्ध हुने बताइएको छ ।
साउन ८ गते बाट सुरु भएको यो अभियानको मुख्य उद्देश्य ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। र यसैसंग अभियानको मुख्य हाइलाइटहरु भने ६०% सम्म छुट, अनलाइन प्रीपेमेन्टमा रु. १५०० सम्म को छुट, ७००० सम्म को भाउचर, निःशुल्क शिपिंग, र बम्पर उपहारमा टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका रहेको छ।
दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ ।
काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...