चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यो स्कुटर अवको १ हप्तापछि सार्वजनिक हुने आधिकारिक वितरक क्यालिवर अटो स्रोतले जनाएको छ । यो स्कुटरको मूल्य जम्मा १ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यो नयाँ स्कुटरमा ४८ भोल्ट ४६ एम्पियर आवर क्षमताका व्याट्री जडान गरिएको छ भने मोटर पावर ३५० वाट रहेको छ । ५ घन्टामा फुल चार्ज हुने यसको व्याट्रीले २५ किलोमिटर रेन्ज दिने वताइएको छ । यो स्कुटरलाई ३५ किलोमिटर प्रतिघण्टाको अधिकतम गतीमा हाँक्न सकिन्छ ।
यसको दुवै चक्कामा डिस्क व्रेक दिइएको छ भने ई–एविएस फिचर्स समेत उपलब्ध हुनेछ । पूर्णत एलइडी लाइट दिइएको यो नयाँ स्कुटरमा एलसिडी डिजिटल डिस्प्ले उपलब्ध गराइएको छ । यो स्कुटर छोटो दुरीमा यात्रा गर्न चाहने राइडरका लागी उपयुक्त हुने देखिन्छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
काठमाडौं – नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...