केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार
काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...
फक्सवागनले नयाँ इलेक्ट्रिक कार फक्सवागन आईडी एरोको कन्सेप्ट भर्सन सार्वजनिक गरेको छ । चीनबाट वर्ल्ड प्रिमियर गरिएको आईडी एरो पहिलो फुल्ली इलेक्ट्रिक सेडान हुनेछ, जुन प्रिमियम मिड साइज सेगमेन्टमा आउने छ । सो कारको २०२३ को मध्य पश्चात उत्पादन शुरु हुने अनुमान गरिएको छ ।
फक्सवागनको सो नयाँ कार आईडी सिरिजको छैटौं कार हुनेछ । यो भन्दा पहिले आईडी ३, आईडी ४, आईडी ५, आईडी ६ र आइडी लन्च भइसकेको छ ।
आईडी एरोको कन्सेप्ट भर्सन लगभग ५ मिटर लामो छ । यसको डिजाइन एरोडाइनामिक प्रिन्सिपलमा आधारित रहेको कम्पनीको भनाइ छ । फक्सवागन ग्रुपको एमईबी आर्किटेक्चरमा आधारित छ ।
आईडी एरोमा ७७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक हुनेछ, जसले सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिनेछ । लन्च पश्चात सो कारले बीएमडब्ल्यु आई४ र टेस्ला मोडल ३ लाई टक्कर दिने बताइएको छ ।
त्यसैगरी यो कार प्रशस्तै स्पेस र आकर्षक इन्टेरियरका साथ उपलब्ध हुने बताइएको छ ।
काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...