उर्लावारीकी तुलसाले जितीन बजाज पाँचको पन्च अफर अन्तर्गत १० लाख नगद पुरस्कार

बजाज पाँचको पन्च अफर अन्तर्गत वम्परमा उर्लावारीकी तुलसादेवी अधिकारीले नगद १० लाख रुपैयाँ जितेकी छिन् । नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै आधिकारिक वितरक हंसाराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यो अफर ल्याएको थियो । उनले उर्लावारीस्थित डिलर गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् ।

बजाजले ल्याएको यो अफर अन्तर्गत एकैजना ग्राहकले पाँच पटकसम्म पुरस्कार जित्न सकिने व्यवस्था मिलाइएको थियो । पहिलो चरणमा यो अफरको विज्ञापन आफ्नो फेसवुक पेजमा सेयर गरी १ हजार, दोस्रो चरणमा शोरुममा बाइक हेरेर एसएमएस मार्फत ५० हजार सम्म, तेस्रो चरणमा मोटरसाइकल खरिद गर्दा प्राप्त हुने युनिक कोड मार्फत १ लाख रुपैयाँसम्म र चौथो चरणमा आफ्नो नजिकको साथीभाइलाई बजाज वाइक खरिद गर्न रेफर गरेवापत ३ वटा निशुल्क सर्भिसिङ दिने व्यवस्था मिलाइएको थियो ।

अन्तिम अर्थात पाँचौ चरणमा एकजना भाग्यसाली विजेतालाई लक्कि ड्रमार्फत १० लाख रुपैयाँ नगद उपहार दिने व्यवस्था कम्पनीले मिलाएको थियो ।

सम्बन्धित समाचारहरू

हस्कभर्नाका दुई मोटरसाइकलको मूल्य अब ६,५४,९०० रुपैयाँ, एकै पटक बढ्यो ६५ हजार मूल्य

हस्कभर्नाका दुई मोटरसाइकलको मूल्य अब ६,५४,९०० रुपैयाँ, एकै पटक बढ्यो ६५ हजार मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हस्कभर्नाका दुई बाइक भिटपिलेन २५० र...

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४...

पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...