आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना गर्ने भएको छ । आँपको मूख्य सिजन मानिने असार महिनाको शूरुवाती दिनमै अयोजना हुन गैरहेको यो राइडमा ५० बढी राइडरले सहभागीजता जनाउने छन् ।

राइडको मुख्य उद्देश्य आन्तरिक पर्यटन पर्वद्धनमा टेवा पुर्याउनु रहेको कम्पनीले बताएको छ । ४ दिनसम्म चल्ने उक्त राइडको प्रमुख आकर्षण सप्तरीको म्याङगो फार्म रहेको छ । उक्त वगैंचामा राइडरले आफूले सक्नेजति आँप खान र घरमा ल्याउन पाउनेछन् ।

काठमाडौंबाट शुरु हुने सो राइडको पहिलो गन्तव्य लाहनका लगाी निर्धारण गरिएको छ । उक्त गन्तव्यसम्म पुग्न राइडरले २६१ किलोमिटर यात्रा गर्नेछन् । दोस्रो दिन १४४ किलोमिटर यात्रा गरेर धनकुटाको नाम्जे पुग्ने र तेस्रो दिन नाम्जेदेखी सिन्धुलीगढीसम्मको २६१ किलोमिटर यात्रा तय गरिनेछ ।

उक्त राइडको अन्तिम दिन सिन्धुलीगढीबाट १४४ किलोमिटर यात्रा गर्दै राइडहरु काठमाडौं फर्किएपछि सो राइडको समापन हुनेछ । राइडमा सहभागी हुन ९ हजार हाराहारी खर्च हुने आयोजक कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौं– विश्व पर्यटन दिवसको अवसरमा नासा(नेपाल अटोमोबाईल्स एसोसिएसन)...

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने, ५ क्याटागोरीमा प्रतियोगिता हुने

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने, ५ क्याटागोरीमा प्रतियोगिता हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर...

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

नेपाल लगायतका विश्वका हिन्दुहरु महान चाड बडादशैमा व्यस्त हुने क्रममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...