होन्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा, मंसिर १४ सम्म थप
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले होन्डा साइन बाइकलाई दैनिक किस्तावन्दिमा खरिद गर्न सकिने योजना अघि सारेको छ । उक्त योजना अन्तर्गत यो वाइक खरिद गर्दा ग्राहकले दैनिक १८० रुपैयाँमात्र किस्ता तिरे पुग्नेछ ।
यो योजनामा ग्राहकले सुरुवातमा ६० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरेपछि वाँकी हुन आउने ४० प्रतिशत रकमलाई २ वर्षसम्मको सरल किस्तावन्दिमा दैनिक रुपमा भुक्तानी गर्न सक्नेछन । कम्पनीले आफ्नै फाइनान्स मार्फत ७.५ प्रतिशत ब्याजदरमा यो वाइकलाई दैनिक सरल किस्तावन्दि योजनामा बिक्री गर्दै आइरहेको हो ।
यो मोटरसाइकलको मूल्य नेपाली बजारमा २ लाख ७४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । जस अनुसार शुरुमा १ लाख ६४ हजार ४ लाख रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ भने वाँकी हुन आउने १ लाख ९ हजार ६ सय रुपैयाँ र यसमा लाग्ने व्यजलाई दैनिक १८० सय रुपैयाँका दरले २ बर्षसम्म किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ । उक्त रकम खल्ति र ई–सेवा लगायत अन्य अनलाइन प्लेटफर्म मार्फत भुक्तानी गर्न सकिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...