सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले देशका १० स्थानमा डिसी चार्जर सहितको चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । वाँकी ६ स्थानमा समेत छिट्टै संचालनमा ल्याउने तयारी थालेको यो कम्पनी नेपालमा सबैभन्दा बढी संख्यामा डिसी चार्जिङ स्टेशन निर्माण गर्ने कम्पनी बनेको छ ।

सिप्रद्धीले हाल काठमाडौंसहित पोखरा, इटहरी, भैरहवा, नरायणघाट, धार्के, मुल्कोट, हेटौडा, चुम्लिङटार र ढल्केवरमा यस्तो स्टेशन संचालनमा ल्याइसेको छ भने धनगढी, विर्तामोड, नेपालगन्ज, वाग्लुङ, लाहन र सिमारामा छिट्टै संचालन गर्ने तयारी थालेको छ ।

नेपाली बजारमा सर्बाधिक माग हुँदै आइरहेको टाटा नेक्सन र टिगोर इभीको बिक्रीमा बढोत्तरी आएसंगै कम्पनीले चार्जिङ स्देशन निर्माणलाई तिव्रता दिन थालेको हो । नेपालमा अन्य इभी आयतकर्ता कम्पनीहरुले सानो क्षमताको फास्ट चार्जिङ स्टेशन निर्माणमा मात्र ध्यान केन्द्रित गरिरहेको अबस्थामा सिप्रद्धीले भने देशैभर उच्च क्षमता सहितको डिसी स्टेशन निर्माण गरिरहेबाट भोलिका दिनमा यो ब्रान्डको इलेक्ट्रिक कारले थप गती लिनसक्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

७ लाख भारुमै आयो नयाँ टियागो ईभी, के–के छन् विशेषता ?

७ लाख भारुमै आयो नयाँ टियागो ईभी, के–के छन् विशेषता ?

टाटा मोटर्सले आफ्नो इन्ट्रि लेवल ह्याचब्याक कार टियागोको ईभी भर्सनलाई...

हाल सम्मकै सस्तो ईभी टाटा टियागो ईभीका यस्ता छन् ५ फिचर

हाल सम्मकै सस्तो ईभी टाटा टियागो ईभीका यस्ता छन् ५ फिचर

टाटा मोटर्सले भारतमा अहिलेसम्मकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो...

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...