होन्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा, मंसिर १४ सम्म थप
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग...
होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ अफर ल्याएको छ । ‘होन्डा छ साथ साथ’ ट्यागलाइन सहित आएको उक्त अफर अन्तर्गत होन्डा मोटरसाइल तथा स्कुटर खरिद गर्दा सातवटै प्रदेशवाट एकएक जना ग्राहकले सामसुङ ए५० स्मार्टफोन उपहार पाउनेछन् ।
यसैगरी वम्परमा एकजनाले ७ लाख रुपैयाँ र वाइक खरिद गर्दा हरेक ग्राहकले स्क्र्याच मार्फत १ लाख रुपैयाँसम्म क्यासव्याक पाउनेछन् । सात प्रदेशबाट एकएक जना गरी कुल ७ जनाले होन्डा वाइकको मर्मतसम्भार निशुल्क गराउन एएमसी(एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट) निशुल्क पाउने जनाइएको छ ।
यो योजनामा ग्राहकले जम्मा १ प्रतिशत व्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर समेत खरिद गर्न पाउनेछन् । यो नयाँ अफर आउनु अघिसम्म कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सार्बजनिक गरिएको स्किम उपलब्ध गराउँदै आइरहेको थियो । उक्त स्किम अन्तर्गत ५ हजार रुपैयाँ छुट उपलब्ध गराइएको थिइयो भने ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट र १ प्रतिशत ब्याजरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न पाएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...