भारी मात्रामा मूल्य कटौतीका साथ हार्लेको इलेक्ट्रिक बाइक लाइभवायर वान सार्वजनिक
क्रुजर बाइक निर्माण गर्न चर्चित अमेरिकन अटोमोबाइल कम्पनी हार्ले...
काठमाडौं – सरकारले आज राजपत्रमा सूचना प्रकाशित गरे अनुसार विभिन्न प्रकारका सवारी साधनहरुमा प्रतिबन्ध लगाइने छ । यस अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लाग्ने भए पनि विद्युतीय गाडीमा भने नलाग्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विलासी उपभोग्य सामानको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानहरुमा मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), सबै प्रकारका खेलौनाहरु रहेका छन् ।
यसअघि चैत अन्तिम सातादेखि राष्ट्र बैंकको मौखिक निर्देशनमा सबै प्रकारका सवारीसाधनको आयातका लागि एलसी खोल्न रोक लगाइएको थियो। जसका कारण सबैमा अन्यौलता छाएको थियो।
क्रुजर बाइक निर्माण गर्न चर्चित अमेरिकन अटोमोबाइल कम्पनी हार्ले...
काठमाडौं– फोटोनको इलेक्ट्रिक प्यासेन्जर भ्यान नेपाल आएको छ । नेपालका लागि...
विद्युतीय गाडी (ईभी) को मुटु मानिने ब्याट्री केवल ऊर्जाको स्रोतमात्र नभई,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...