सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...
काठमाडौं – अटोमोबाइल व्यवसायी मधुसूदन सिग्देल सम्मानित भएका छन् । युवा यातायात व्यवसायी, समाजसेवी तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५डी का इनभाइरोमेन्ट प्रमुख रहेका सिग्देल चन्द्रलोक प्रतिष्ठानले हिजो सम्मान गरेको हो ।
विगत लामो समय देखि अनवरत रुपमा सेवामूलक यातायात व्यवसाय र सामाजिक संघ संस्थाको क्षेत्रबाट त्यस क्षेत्रको विकास र राष्ट्र निर्माणका पु¥याएको योगदान वापत उनलाई नयाँ वर्ष २०७९ को अवसरमा विशेष सेवा सम्मान प्रदान गरिएको प्रतिष्ठानले बताएको छ ।
मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्वमन्त्री शंकर कोइराला लयायतले उनलाई सम्मान गरेका थिए ।
सिग्देलद्वारा संचालित एभ ट्रेडिङ गल्फ लुब्रिकेन्टको काठमाडौंका लागि डिलर छ भने अटो एभ प्रालि मारुती सुजुकी गाडीहरुको आधिकारिक सर्भिस सेन्टर हो । उनी अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाको लुब्रिकेन्ट समिति सदस्य छन् भने अटोमोबाइल स्पोर्ट्स सम्बद्ध नासा फाउन्डेसन तथा आईएई नेपालमा समेत कार्यरत छन् ।
त्यसैगरी उनी लायन्स क्लबमा आवद्ध रहेर विभिन्न सामाजिक सेवामा समेत सक्रिय छन् ।
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...
मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु...
मारुती सुजुकीले अल्टोको नेक्स्ट जेनेरेसन मोडल अगस्टको दोस्रो हप्ता लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...