दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य
दिल्ली सरकारले बढ्दो वायु गुणस्तर समस्याहरूलाई सम्बोधन गर्न एक...
विश्व साइकल अभियानमा निस्किएका नेपाली वाइकर शुभ प्रसाद शर्मालाई याडिया इलेक्ट्रिक माउन्टेन बाइकले सहयोग गरेको छ । नेपालका लागी आधिकारिक वितरक कुजु नेपाल प्रालिले हिजो एक समारोहका विच शर्मालाई व्याट्री र मोटरसहित कुल २ लाख रुपैयाँ वरावरको सहयोग गरेको हो ।
५ वर्षमा १५० राष्ट्रको भ्रमण गर्ने उद्देश्य लिएका शर्माले याडिया वाइकमा विश्व भ्रमण शुरु गरेक हुन् । साइकलमार्फत नेपालको झन्डा वोकेर नेपाल हुँदै भारत, बंगलादेश, म्यानमार, लावस, कम्वोडिया भियतनाम, थाइल्यान्ड, मलेशिया र सिंगापुर हुँदै अन्य देशको यात्रा तय गर्न लागेको शर्माले वताए । आफूले भ्रमण गर्ने देशका विद्यालयका बिद्यार्थी सहित सरोकारवालासंग जलवायु परिवर्तन र यसले निम्ताउन सक्ने प्रभावका विषयमा अन्तरक्रिया गर्ने लक्ष्य आफूले लिएको उनको भनाई छ ।
जलवायु परिवर्तनसंग जुधिरहेको विश्वलाई सहयोग पुर्याउने हेतुले गरिएको यो भ्रमणले आसातित लक्ष्य हाँसिल गर्नेमा आफू विश्वस्त रहेको शर्माले बताए ।
दिल्ली सरकारले बढ्दो वायु गुणस्तर समस्याहरूलाई सम्बोधन गर्न एक...
चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा...
चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...