पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा
के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...
काठमाडौं – नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ । अफरलाई ‘एभ्रिथिङ न्यु, एभ्रिथिङ प्रिमियम’ को नाम दिइएको छ ।
यो अफर वैशाख महिना भरि लागु हुने कम्पनीले बताएको छ । ग्राहकहरुले चांगनको नक्शालस्थित सोरुमबाट यो अफरको लाभ लिन सकिने बताइएको छ ।
कम्पनीले सो अफर अन्तर्गत ग्राहकहरुका लागि विविध अफर समावेश गरेको छ । यस अन्तर्गत ग्राहकहरुले २ लाख ५० हजार सम्म छुट प्राप्त गर्न सक्ने छन् । यसका साथै १ लाख सम्मको एक्सचेन्ज टपअप पनि प्राप्त गर्न सक्ने छन् ।
अफरमा १ वर्षको निःशुल्क बिमा पनि समावेश गरिएको छ । हरेक टेष्ट राइड र एक्सचेन्जमा पनि विविध उपहार रहेको कम्पनीले जनाएको छ । यसका साथै पहिलो ५ जना प्रारम्भिक बुकिङका लागि अन्य थप लाभ रहेको कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरुले चंगान अटो सम्बन्धी सम्पुर्ण जानकारी www.changannepal.com मार्फत प्राप्त गर्नसक्ने र टेस्ट राइडको बुकिङ गर्न सक्ने बताइएको छ । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राममार्फत लगइन गरि प्राप्त गर्न सकिन्छ ।
के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...
स्कोडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले...
स्कोडाले नयाँ कार स्लाभियालाई यो बर्षको अन्तिम अर्थात आगामी बर्ष सन् २०२२...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...