कस्तो रहला नयाँ इलेक्ट्रिक कार ओरा गुड क्याटको नेपाली बजार
चीनको प्रख्यात कार उत्पादक कम्पनी ग्रेटवालले उत्पादन गरेको इलेक्ट्रिक...
हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हुन्डाईको नयाँ गाडी खरिदमा ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै ७९ हजार रुपैयाँसम्म नयाँ वर्ष वोनस र सोही रकम सम्मको एक्सचेन्ज वोनस समेत पाउन सकिने कम्पनीले जनाएको छ ।
गाडीको मोडल अनुसार ९९ हजार रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सकिने सो अफरमा ग्राहकले १ वर्षको निशुल्क विमा तथा सवारी कर समेत छुट पाउनेछन् । एक्सचेन्जमा खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले तुरुन्तै मूल्यांकन गरिने व्यावस्था समेत मिलाइएको छ ।
नेपाली बजारमा हुन्डाइको सस्तोमा सेन्ट्रो ह्याचव्याकदेखी महंगोमा प्यालिसेड एसयुभीसम्म उपलब्ध रहँदै आएको छ । यी गाडीको मूल्य २५ लाख ९६ हजारदेखी २ करोड ३५ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
चीनको प्रख्यात कार उत्पादक कम्पनी ग्रेटवालले उत्पादन गरेको इलेक्ट्रिक...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको...
हुन्डाईले आफ्नो नयाँ अफरोड एसयूभी क्रेटर एक्स्ट्रिमको स्केच सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...