इटालिका मोटोको एउटै मोटरसाइकलमा बढ्यो ७० हजार रुपैयाँसम्मले मूल्य

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागी आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले सो ब्रान्डको नेपाली बजारमा उपलब्ध बिभिन्न स्कुटर र मोटरसाइकलको मूल्य बढाएको छ ।

नयाँ मूल्य सूची अनुसार फमूर्ला १५० स्कुटरको मूल्य १५ हजार रुपैयाँले बृद्धि गरिएको छ । यसअघि ३ लाख २० हजार रुपैयाँमा बिक्री हुँदै आइरहेको यो स्कुटरको नयाँ मूल्य ३ लाख ३५ हजार रुपैयाँ पुगेको हो ।

भिन्टेज टाइपको क्याफे रेसर स्टालियन २५० मा ६० हजार र क्रुजर वाइक नेभदामा ७० हजार रुपैयाँले बढाइएको छ ।
यसअघि ५ लाख ८५ हजार रुपैयाँमा करोबार हुँदै आएको स्टालियन २५० को नयाँ मूल्य ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ भने ५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको नेभदाको नयाँ मूल्य ६ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरू

ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...

बेनेली मोटोभ्लगर्स मिट सम्पन्न : गरे जानकारी आदानप्रदान र टेस्ट राइड

बेनेली मोटोभ्लगर्स मिट सम्पन्न : गरे जानकारी आदानप्रदान र टेस्ट राइड

काठमाडौं – बेनेली नेपालले भिडियोग्राफीको माध्यमबाट आफ्नो क्रिएटिभ...

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...