भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था
भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...
चाइनिज अटो निर्माता विवाइडीले अब इलेक्ट्रिक र प्लग इन हाइब्रिड कार मात्र उत्पादन गर्ने भएको छ । अबदेखी ग्यासोलिन भेहिकलको उत्पादन नगर्ने उद्घोष गरेको सो कम्पनीले प्लग इन हाइब्रिड कारका लागी भने ग्यासोलिन इन्जिनको उत्पादनलाई निरन्तरता दिने जनाएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने गाडीको उत्पादन बन्द गर्ने निर्णय लिएपनि यसअघि बजारमा उपलब्ध यस्ता गाडीका लागी आबश्यक पर्ने स्पेयर पार्टसको उत्पादनलाई भने निरन्तरता दिइने उसको भनाई छ । ‘यसअघि बजारमा बिक्री भएका गाडीको आफ्टर सेल्स सर्भिसमा भने कुनै समस्या आउन दिइने छैन । जसका लागी इन्धनबाट चल्ने सवारीसाधनको लाइफ साइकल रहुन्जेलसम्म यस्ता गाडीमा प्रयोग हुने स्पेयर पार्टस् र कम्पोनेन्टको सप्लाईलाई निरन्तरता दिइनेछ’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन् २०३० सम्ममा कार्वन इमिसनलाई उल्लेख्यमात्रामा कम गरिसक्ने चीन सरकारको योजना मुताविक विवाइडीले यस्तो निर्णय लिएको हो । यो कम्पनी चीनमा नयाँ–इनर्जी भेहिकल उत्पादनमा अग्रणी रहँदै आएको छ । विवाइडीका इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आइरहेका छन् । यो ब्रान्डलाई साइमेक्स इंक प्रालिले आयत गरी बिक्रीबितरण गरिरहेको छ ।
भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...
काठमाडौं– केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको...
स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...