चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
काठमाडौंको भृकुटीमन्डपमा पर्सिदेखी शुरु हुने हिमालयन हाइड्रो एक्स्पोको अवसरमा इलेक्ट्रिक भेहिकल -याली आयोजना हुने भएको छ । ३ दिनसम्म चल्ने उक्त एक्स्पोको पहिलोदिन मेलास्थल भृकुटीमन्डपदेखी नेपालको पहिलो हाइड्रोपावर रहेको स्थान फर्पिङसम्म उक्त -याली आयोजना हुन गैरहेको आयोजक कम्पनी स्वतन्त्र उर्जा उत्पादन संघ र एक्स्पो एन्ड इभेन्टले जनाएको छ ।
विहान ७ बजेदेखीे शुरु हुने सो -यालीमा इच्छुक सबै इलेक्ट्रिक कार र टु ह्विलर प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने बताइएको छ । १ सयभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको सो -यालीको कुल दुरी १७ किलोमिटर रहनेछ । जसमध्ये ४ किलोमिटर अफरोड हुनेछ । -यालीमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।
पेट्रोलियम पदार्थमाथीको परनिर्भरतालाई कम गर्दै स्वदेशमै उत्पादन हुने बिजुलीको खपत बढाउने उद्देश्य अनुरुप स्वतन्त्र उर्जा उत्पादन संघ र एक्स्पो एन्ड इभेन्टले हरेक बर्ष हिमालयन हाइड्रो एक्स्पोको आयोजना गर्दै आइरहेको छ । यसपाली अयोजना हुन लागेको यो एक्स्पो तस्रो हो ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
काठमाडौं – नेपालका लागि सीएफमाेटाे तथा जिहाेकाे आधिकारिक वितरक रिलायन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...