लिपमोटर बी०५ को प्रि–सेल सुरु, यस्तो छ मूल्य र विशेषता
लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु...
ओकिनावा स्कुटरको खरिदमा माछापुच्छे« बैंकले फाइनान्स सुबिधा दिने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता बिएचसी इन्टनेश्नल स्रोतका अनुसार ग्राहकले सो बैंकबाट ५० प्रतिशत फाइनान्स सुबिधामा यी स्कुटर खरिद गर्न सक्नेछन् । बाँकी ५० प्रतिशत रकम भने डाउनपेमेन्ट बापत भुक्तानी गर्नुपर्ने हुन्छ ।
भारतीय ब्रान्ड ओकिनावको नेपाली बजारमा ६० किलोमिटरदेखी १४० किलोमिटरसम्म रेन्ज दिने इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । जसमध्ये आई प्रेजले सबैभन्दा बढी १४० किलोमिटर, प्रेज प्रोले ८८ किलोमिटर, रिज प्लसले ८४ किलोमिटर र आर३० तथा लाइटले ६० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यी स्कुटरको मूल्य क्रमश ३ लाख ४० हजार, २ लाख ६० हजार, २ लाख ३० हजार, १ लाख ७० हजार र १ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ । यी स्कुटरमा ३ वर्षको वारेन्टि र ब्याट्रीमा पनि ३ बर्ष अर्थात ३० हजार किलोमिटरसम्मको वारेन्टि सेवा उपलब्ध रहेको बताइएको छ ।
लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु...
काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल...
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट भोलि सार्वजनिक हुँदैछ । बजेट आउने मिति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...