नाडा अटो शोमा अप्रिलिया र भेस्पाका नयाँ मोडल, २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ
काठमाडौं – नेपालमाअप्रिलिया र भेस्पाका आधिकारिक वितरक डेल्टा अटोकर्प...
काठमाडौं – आगामी मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस अर्थात ‘इन्टरनेसनल वुमन्स डे’ को अवसरमा भेस्पा र अप्रिलिया स्कुटर किन्दा विशेष छुट पाइने भएको छ ।
नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले ल्याएको सो अफर अन्तर्गत ५ जना विद्यार्थीलाई उच्च अध्ययनको लागि स्कलरसिप प्रदान गरिने छ ।
त्यसैगरी स्कुटर किन्दा ५ हजार नगद छुट उपलब्ध हुनेछ भने निःशुल्क हेल्मेट र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
यो अफर आगामी मार्च ६ देखि ११ तारिख सम्म लागू हुने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...