अर्को वर्ष इलेक्ट्रिक कार ल्याउने जिपको घोषणा

जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा उपलब्ध हुनेछ । जिप निर्माता कम्पनी स्टेलान्टिसका सीईओ कार्लोस टभेयर्सले आफ्नो बिजनेस प्लान प्रिजेन्टेसनमा बताए अनुसार ग्लसी ब्ल्याक एक्सेन्टमा रहने सो कार ब्राइट एल्लो कलरमा उपलब्ध हुनेछ ।

उक्त इलेक्ट्रिक कारको नाम र अन्य विस्तृत जानकारी भने केही बताइएको छैन । उनले आगामी सन् २०३० सम्मको योजना प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

केही टिजर सट देखाइए अनुसार जिपको सो इलेक्ट्रिक कार क्रसओभर मोडलको हुने अनुमान गरिएको छ । त्यसैगरी कम्पनीले अल्फा रोमियो र फियाटको बेबी इलेक्ट्रिक क्रसओभर निर्माण गर्ने बताएको छ । यी दुवै कार स्टेलान्टिसको सीएमपी प्लेटफर्ममा बनेको आधारमा जिपको इलेक्ट्रिक क्रसओभर पनि यही प्लेटफर्ममा बन्ने अनुमान गरिएको छ ।

जिपले गत वर्ष ¥यांगलर म्याग्नेटो कन्सेप्ट सार्वजनिक गरेको थियो । यसका आधारमा आगामी दिनमा जिप ¥यांगलर नै इलेक्ट्रिक मोडलमा आउने अनुमान समेत गरिएको छ ।

सम्बन्धित समाचारहरू

बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’

बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’

चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी...

जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

काठमाडौं–जिली ईएक्स५ को नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...

एलएस अटोको दुई नयाँ ईभी नेपाल आउँदै, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

एलएस अटोको दुई नयाँ ईभी नेपाल आउँदै, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

काठमाडौं– एलएस अटोको दुई नयाँ ईभी नेपाल आउने भएका छन् । एलएस अटोको नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...