होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान नभारा पिकअपको नयाँ एडिसन ‘नभारा प्रो फोरएक्स’ भोलि नेपालमा लन्च गर्दैछ ।
नेपाली बजारमा पहिले देखि नै यो पिकअप उपलब्ध भए पनि अब यसको नयाँ संस्करण आउन लागेको हो । अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेका छन्, जसले नभारालाई अझै एड्भान्स्ड बनाएको कम्पनीको भनाइ छ ।
निसानका अन्य मोडल जस्तै पिकअप समेत निकै नै उपयोगी र गुणस्तरीय मानिन्छन् । विभिन्न भेरिएन्टमा उपलब्ध हुने नभाराको मूल्य र अन्य थप जानकारी भोलि नै सार्वजनिक गरिने पायोनियर मोटोकर्पले जनाएको छ ।
निसान नेपालको फेसबुक पेज र विभिन्न सामाजिक सञ्जालमा टिजर भिडियो समेत केही दिन पहिले नै सार्वजनिक गरिएको छ ।
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
निसानले आफ्नो लोकप्रिय ह्याचब्याक कार माइक्राको ईभी भर्सन सार्बजनिक...
कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...