१५० र १२५ सिसीमा होण्डाका २ नयाँ स्कुटर आउने
होन्डा मोटरसाइकल इण्डियाले २ नयाँ स्कुटरको पेटेन्ट दर्ता गराएको छ ।...
भारतकी लोकप्रिय गायिका लता मंगेशकरको आइतवार निधन भएको छ । लता मंगेशकरले भारतीय सिनेमामा अतुलनीय योगदान दिएकी छिन् । उनका क्लासिक गीतहरू आज पनि त्यतिबेलाको जस्तै सान्दर्भिक छन् । उनको स्वरले देशमा मात्र नभई विश्वभर फरक पहिचान बनाएको छ ।
आर्थिक अभावका कारण उनले सानै उमेर देखि गीत गाउन थालेकी थिइन् । लता मंगेशकरले हिन्दी बाहेक अन्य धेरै भाषाहरूमा पनि गीत गाएकी थिइन् । लता मंगेशकरले एकदमै सादा जीवन बिताइन्, तर उनको कार संग्रह भने उत्कृष्ट थियो ।
मर्सिडिज बेन्ज
हिन्दी फिल्म वीर जाराको गीत रिलिज भएपछि लता मंगेशकरलाई फिल्म निर्माता यश चोपडाले एउटा मर्सिडिज कार उपहार दिएका थिए । सो लक्जरी मर्सिडिज कारमा धेरै लक्जरी फिचरहरु छन् ।
क्रिसलर
लता मंगेशकरको कार संग्रहमा क्रिसलर कारको नाम पनि समावेश छ । क्रिसलर एक लक्जरी कार हो । कुनै समय भारतीय बजारमा यो कारको लोकप्रियता बढी थियो ।
ब्युक
लता मंगेशकरको कार संग्रहमा ब्युक कार पनि समावेश छ । ब्युक कारलाई लक्जरी कारहरूमा गनिन्छ । यस कार भित्र धेरै लक्जरी फिचर्स छन्, जसका कारण यो कार धेरै रुचाइएको छ ।
सेभ्रोले
लताका साथ सेभ्रोले कार पनि थियो । यो पनि लुक र स्टाइलको कारण लोकप्रिय थियो ।
होन्डा मोटरसाइकल इण्डियाले २ नयाँ स्कुटरको पेटेन्ट दर्ता गराएको छ ।...
काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता...
काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...