टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्न मारुतीले सानो एसयूभी तयारी गर्दै, ३०० किमीे ड्राइभिङ रेन्ज दिने

मारुतीले सानो इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ । सो कारको कोडनेम मारुती सुजुकी वाईवाई८ राखिएको छ । स्रोतका अनुसार यसको मूल्य १० लाख भारु भन्दा कम हुन सक्छ, जसको रेन्ज २ सयदेखि ३ सय किलोमिटरसम्मको हुने अनुमान गरिएको छ ।

अटो ब्लग वेबसाइटका अनुसार यो कारले जीरो एमिशनमा काम गर्नेछ । यसको डिजाइन एसयूभी जस्तो हुनेछ । सो कार टाटा पन्चको इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ ।

मारुती सुजुकीको सो नयाँ एसयूभी वाईवाई८ इलेक्ट्रिक पावर ट्रेनको साथ आउन सक्छ । मारुतीको सो एसयूभी ताइवानको टोयोटा बीईभी जस्तो देखिनेछ । मारुतीको यो कार ५ सिटरको हुनेछ । सो कार उत्पादन गुजरातमा रहेको प्लान्टमा हुने सम्भावना रहेको छ ।

कम्पनीले यो इलेक्ट्रिक कार वार्षिक १ लाख ५ हजार युनिट उत्पादन गर्ने योजना बनाएको छ । यो कार २०२४ मा लन्च गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचारहरू

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो...

साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य

साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...