३ मिनेटमा रिफिल भई १ हजार किमीसम्म रेन्ज दिने नयाँ हाइड्रोजन ईभी सार्वजनिक
पेरिस मोटर शोमा विश्वभरका कार कम्पनीहरूले नयाँ सवारी साधन निरन्तर...
भारतको पुरानो मध्ये एक टु ह्विलर उत्पादक एलएमएल इलेक्ट्रिक टु ह्विलरसहित पुन बजार प्रवेश गर्ने भएको छ । बिगतमा इटालियन ब्रान्ड भेष्पासंग सहकार्य गरी स्कुटर उत्पादन गर्दै आएको यो कम्पनी भेष्पासंगको समझदारी टुगिंएपछि उत्पादन बिहिन बनेको थियो ।
यसअघि भारतमा हार्ले डेभिड्सन बाइक उत्पादन गर्दै आएको साएरासंग नयाँ इलेक्ट्रिक टु ह्विलर उत्पादन सुचारु गर्ने सम्झौता गरेसंगै यो ब्रान्ड पुन बजारमा आउन लागेको हो ।
साएरासंग मासिक १८ हजार युनिट टु ह्विलर उत्पादन गर्न सक्ने स्टेट–अफ–दि–आर्ट प्लान्ट रहेको छ । नयाँ उत्पादनको डिजाइन तथा इन्जिनियरिङका लागी एलएमएलले जापान र यूरोपस्थित बिभिन्न फर्मसंग कुराकानी समेत अघि बढाइसकेको जनाइएको छ ।
तत्कालका लागि साएरासंग सहकार्य गरेपनि सन् २०२५ सम्ममा उसले मेक इन इन्डिया अभियान अन्तर्गत आफ्ना सम्पूर्ण उत्पादनलाई स्थानिइकरण गरिसक्ने बताएको छ । इलेक्ट्रिक टु ह्विलरको माग बढ्दै गएको र नयाँ नयाँ स्टार्ट अप कम्पनीले उत्पादन थालिसकेका कारण यो सेग्मेन्टको बिस्तारति बजारमा ढिलो गर्न नहुने निचोडमा आफूहरु पुगेको कम्पनीका प्रबन्ध निर्देशक योगेश भाटियाले बताए ।
पेरिस मोटर शोमा विश्वभरका कार कम्पनीहरूले नयाँ सवारी साधन निरन्तर...
काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ...
चाइनिज कम्पनी शाओमीले यो वर्ष डेलिभरी गरिने इलेक्ट्रिक कारको संख्या बढाएर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...