बाइकमा क्लचको झन्झटबाट छुटकारा, होन्डाले ल्याउँदै छ अटोमेटिक ई-क्लचयुक्त बाइक
बाइक चलाउँदा बारम्बार गियर परिवर्तन गर्नुपर्ने हुन्छ । बाइकको स्पिड कम वा...
होन्डाले जापानमा कम सीसी क्षमताको बिशेष स्कुटर डंक सार्वजनिक गरेको छ । जम्मा ४९ सीसी क्षमताको यो स्कुटरमा फोर स्ट्रोक, एसओएचसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ४.४ एचपी र टर्क ४.१ एनएम रहेको छ ।
यो स्कुटरले प्रतिलिटर इन्धनको खपतमा ७५.३ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । यति धेरै माइलेज प्रदान गर्न होन्डाले यसमा आइडलिङ स्टप सिस्टम सहितको एनहान्स्ड स्मार्ट पावर टेक्नोलोजीलाई प्रयोगमा ल्याएको छ ।
यो सानो स्कुटरमा उसले ग्याजेट चार्ज गर्न मिल्ने चार्जिङ पोर्ट सहित ग्लोव बक्स, कार्गो हुक, कप होल्डर र २३ लिटर क्षमताको अन्डर सिट स्टोरेज लगायत सुबिधा उपलब्ध गराएको छ । साथै यसमा अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । जसलाई कम्बी ब्रेकसिस्टम मार्फत एकआपसमा लिंक गराइएको छ ।
यसले राइडरलाई थप सुरक्षा प्रदान गर्ने बताइएको छ । यो स्कुटरलाई जापनमा २ लाख २९ हजार जापनिज येनमा खरिद गर्न सकिनेछ ।
बाइक चलाउँदा बारम्बार गियर परिवर्तन गर्नुपर्ने हुन्छ । बाइकको स्पिड कम वा...
होन्डाले भारतमा युनिकर्नको २०२५ संस्करण लन्च गरेको छ । सो नयाँ संस्करणमा...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...