सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा
बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...
काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ को स्टक सकिन थालेको छ । नेपाली युवा इन्जिनियरहरुको समूहले निर्माण गरेको यो मोटरसाइकल अनलाइनमार्फत नै बुकिङ गर्न सकिने व्यवस्था छ ।
कम्पनीले हालै सामाजिक सञ्जालमार्फत पहिलो चरणको लट सकिने लागेको जानकारी दिदै अर्डरका लागि आग्रह गरेको छ ।
यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १० हजार रुपैयाँमा बुकिङ गर्न सकिने बताएको छ । यो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...
सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन...
अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...