बढ्यो ट्याक्सी भाडा : माघ १ देखि चढ्ना साथ ६० रुपैयाँ तिर्नु पर्ने (सूचना सहित)

काठमाडौं बागमती प्रदेशमा स्वीकृत प्राप्त गरी सञ्चालनमा रहेका ट्याक्सीहरुमा आगामी माघ १ देखि नयाँ भाडा दर लागू हुने भएको छ । प्रदेश सरकारको पुस २० गतेको निर्णय अनुसार नयाँ भाडा दर लागू हुने भएको हो ।

परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू फ्ल्याग डाउन ६० रूपैयाँ कायम गरिएको यातायात मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

सुरूको एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रूपैयाँ ८० पैसाका दरले थप हुने गरी कायम गरिएको हो।

ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने छ।

सम्बन्धित समाचारहरू

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

डुम्रे- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ ।...

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

काठमाडौं – कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी...

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

धनुषा – जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...