यस्तो छ ३ सय चारपांग्रे र १२ सय दुईपांग्रे सवारीका लागि भ्युटावरको अन्डरग्राउन्ड पार्किङ
काठमाडौं – पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड...
धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ।
खरिद गरिएको लामो समयसम्म एकै स्थानमा राखिएकाले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुर्याइएको हो।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए। खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो।
शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए।
काठमाडौं – पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड...
काठमाडौं – अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने भएको छ ।...
प्रहरी बरिष्ठ नायव निरीक्षक बिष्णु थापा सडक प्रयोगकर्ताहरुलाई सडक प्रयोग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...