सीईएस २०२२ मा रङ परिवर्तन गर्न सक्ने बीएमडब्ल्यु कार र सोनीको ७ सिटर इलेक्ट्रिक कार

अमेरिकाको लस भेगासमा सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२२) सुरु भएको छ । उक्त शोमा विभिन्न नयाँ टेक्नोलोजीहरू प्रस्तुत गरिएको छ । यसमा विभिन्न कम्पनीहरुले ल्याएका नयाँ प्रविधिहरु छन्, जसमा अटोमोबाइल समेत संलग्न छन् ।

बीएमडब्ल्युको रङ परिवर्तन गर्न सक्ने कार
बीएमडब्ल्युले आईएक्स मोडलको इलेक्ट्रिक कारमा रङ परिवर्तन गर्ने फिचर ल्याएको छ । जर्मन कार कम्पनीले शोमा आफ्नो कारमा यस्तो प्रविधि ल्याएको बताएको छ, जसमा १ बटनको मद्दतले यसको एक्सटेरियरको रङ परिवर्तन गर्न सकिन्छ । कम्पनीले कारका अन्य फिचरहरूको विवरण भने खुलाएको छैन ।

सोनीको इलेक्ट्रिक कार
उक्त शोमा सोनीले ७ सिटर एसयूभी भिजन एस–०२ को प्रोटोटाइप ल्याएको छ । सन् २०२० को शोमा देखाइएको इलेक्ट्रिक कार पनि यो कारसँग मिल्दोजुल्दो रहेको बताइएको छ । यसलाई ५ सिटरको सट्टा ७ सिटरमा परिवर्तन गरिएको छ ।

सम्बन्धित समाचारहरू

दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २...

गायक कालीप्रसाद बास्कोटाको रोजाइमा एक्सपेङ जी६

गायक कालीप्रसाद बास्कोटाको रोजाइमा एक्सपेङ जी६

काठमाडौं– प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद...

गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...