मर्सिडिज बेन्जले ल्याउने भयो सिंगल चार्जमा १ हजार किमी चल्ने इलेक्ट्रिक कार

जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले लस भेगासमा जारी कन्जुमर इलेक्टोनिक्स शो (सीईएस) २०२२ मा भिजन ईक्युएक्सएक्स इलेक्ट्रिक कार कन्सेप्ट सार्वजनिक गरेको छ । यसको उत्पादन पनि चाँडै नै गर्ने बताएको छ ।

यो मर्सिडिज बेन्जको हाल सम्मकै सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार हुनेछ, जुन सिंगल चार्जमा १ हजार किलोमिटर चल्ने छ । सो कार एरोडाइनामिक डिजाइनका साथ आउने छ ।

यसले प्रति एक सय किलोमिटर दुरी पार गर्नका लागि केवल १० किलोवाट आवर भन्दा पनि कम पावर प्रयोग गर्नेछ । कारमा प्रयोग गरिएको ब्याटीको ९५ प्रतिशत उर्जा रेन्जकै लागि प्रयोग हुनेछ ।

हाल सम्म मर्सिडिज बेन्जको सबैभन्दा धेरै रेन्ज दिने कार ईक्युएक्स थियो, जसले सिंगल चार्जमा ७७० किलोमिटर रेन्ज दिन्थ्यो । अब त्यो भन्दा धेरै रेन्जको कार आउने भएको छ ।

सम्बन्धित समाचारहरू

कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर

कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर

कोमाकीले भारतमा एलवाई प्रो इलेक्ट्रिक स्कुटर १ लाख ३७ हजार ५०० भारुमा लन्च...

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

काठमाडौं – एलएस अटोका नयाँ मोडलका दुई ईभी नेपाल भित्रिएका छन् । नेपालको...

बेनेलीले ल्यायो आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटर सहितको इलेक्ट्रिक स्कुटर डोङ

बेनेलीले ल्यायो आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटर सहितको इलेक्ट्रिक स्कुटर डोङ

धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...