आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट
काठमाडौं – नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...
क्रसफायर मोटरसाइकल तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्टले नयाँ बर्ष अफर सार्बजनिक गरेको छ । उक्त अफर अन्तर्गत क्रसफायर र इटालिका मोटोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस र बिभिन्न प्रकारका एसेसोरिज निशुल्क प्राप्त गर्न सक्नेछन् ।
आजदेखी लागु हुने सो अफर अन्तर्गत आरएम २५० र एचजे २५० मोटरसाइकलमा हेल्मेट र गगल्स निशुल्क प्राप्त गर्न सकिनेछ । त्यसैगरी ट्रेकर २५० र फर्मूला १५० स्कुटरमा १० हजार नगद छुटको साथै हेल्मेट, पन्जा र चेष्ट गार्ड निशुल्क प्राप्त गर्न सकिने बताइएको छ ।
पुष २८ गतेसम्म लागु हुने उक्त अफरमा ग्राहकले आफूसंग भएको जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरसंग यी बाइक र स्कुटर एक्सचेन्ज गर्दा १० हजार रुपैयाँको अतिरिक्त मूल्यांकन पाउनेछन् ।
काठमाडौं – नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...
इटालिनय टु ह्विलर ब्रान्ड मोटो मोरिनीले भारतमा उत्पादन थाल्ने भएको छ ।...
काठमाडौं – एसवाईएम मोटरसाइकलको आधिकारिक वितरक केजी इन्टरकन्टिनेन्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...