बीई६ ईभीमा भएको आगलागीबारे महिन्द्राले निकाल्यो यस्तो विज्ञप्ती
महिन्द्राले हालै भएको बीई६ आगलागी घटनाबारे एक आधिकारिक विज्ञप्ति जारी...
महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वक्र्सले हालसालै आफ्नो डिलर मनराम मोटर्स तुम्लिङ्गटारको आउटलेट उद्घाटन सम्पन्न गरेको छ ।
यही मंसिर २७ गते सोमबारका दिन भएको सो आउटलेटको उद्घाटन सोही क्षेत्रकी उप–मेयर ममिता राई, भोजपुर जिल्लाका डिएसपी दिपक राज बराल, मनराम मोटर्स तुम्लिङ्गटारका निर्देशक देवेन्द्र घिमिरे र अग्नी समूहका प्रदेश म्यानेजरहरुले सामूहिक रुपमा गरेका हुन् ।
स्पेयर पार्टसको सहज बिक्री वितरण गर्ने उद्देश्यले सुरुवात भएको यस आउटलेटबाट सेल्स पनि गर्ने कार्य पहिलो दिनबाटै सुचारु भएको बताइएको छ । सोही क्रममा ट्रयाक्टर र बोलेरो एकएक युनिट पनि डेलिभरी गरिएको थियो ।
नेटवर्क विस्तार गर्दै तथा धेरैभन्दा धेरै ग्राहकहरुमाझ आफ्नो सेवाको पहुँच बढाउँदै अग्नी ग्रुपले आगामी दिनहरुमा सर्भिस, स्पेयर र सेल्सका विविध आउटलेटहरु देशका अन्य स्थानमा समेत बिस्तार गर्दै जाने जनाइएको छ ।
महिन्द्राले हालै भएको बीई६ आगलागी घटनाबारे एक आधिकारिक विज्ञप्ति जारी...
महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार...
इन्डिगो सञ्चालक कम्पनी इन्टरग्लोब एभिएसनले महिन्द्रा इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...