टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कका मालिक इलोन मस्कलाई वर्षव्यक्तिको रुपमा घोषणा गरेको छ । मस्कलाई वर्षव्यक्ति घोषणा गरिएको आलेखमा म्यागजिन ले लेखेको छ - संसारका धनी व्यक्तिसँग आफ्नो घर छैन र सबै सम्पत्ति बेचेको छ । ऊ उपग्रहलाई पृथ्वीको कक्षमा फ्याँक्छ र सूर्यको प्रयोग गर्छ । ऊ ग्याँस र चालकको आवश्यकता नपर्ने कार चलाउँछ । उसको औंलाको एक झट्काले सेयर बजार उकालो लाग्छ वा हल्लिन्छ ।’

गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस टाइम म्यागेजिनको वर्ष व्यक्ति बनेका थिए । चार पाङ्ग्रे सवारी साधनको क्षेत्रमा टेस्ला यस वर्ष अग्रेणी स्थानमा रहयो । टेस्लाको बजार मुल्य १ ट्रिलियन अमेरिकी डलरभन्दा बढीे छ । टेस्लाको बजार मुल्य फोर्ड मोटर र जनरल मोटर्सको भन्दा बढी रहेको जनाइएको छ ।

टाइमले विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई टाइम वर्ष व्यक्ति घोषित गर्छ । पत्रिकाले सन् १९२७ देखि वर्ष व्यक्ति घोषित गर्न थालेको थियो ।

सम्बन्धित समाचारहरू

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी...

इलेक्ट्रिक बहार : फरक लुकमा उपलब्ध अर्बन मोबिलिटी स्मार्ट कार सिटी स्पिरिट भित्रियो नेपालमा

इलेक्ट्रिक बहार : फरक लुकमा उपलब्ध अर्बन मोबिलिटी स्मार्ट कार सिटी स्पिरिट भित्रियो नेपालमा

चीनको नान्जिङ जाइयुन स्पेसल इलेक्ट्रिक भेइकल कम्पनीको इलेक्ट्रिक कार...

हार्ले–डेभिडसन स्पोर्टस्टर एसले बनायो अहिले सम्मकै सर्बाधिक रेकर्ड

हार्ले–डेभिडसन स्पोर्टस्टर एसले बनायो अहिले सम्मकै सर्बाधिक रेकर्ड

हार्ले–डेभिडसन स्पोर्ट्स्टर एसले २४ घन्टाको एंड्युरेन्स टेस्ट (शक्ति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...