काठमाडौंदेखि नगरकोटसम्म अप्रिलियाको रिक्रियसनल राइड

काठमाडौं - अप्रिलियाको रिक्रियसनल राइड सुरू भएको छ । अप्रिलियाको सोरूम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको हो ।

अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता एम.भी. दुगड ग्रुपले राइड आयोजना गरेको हो । राइडमा १२० वटा अप्रिलियामा राइडर सहभागी रहेको प्रालिका उपाध्यक्ष विजय महतोले जानकारी दिए ।

राइडमा युवाहरुको आकर्षण देखिएको छ । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको र महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने । राइडमा सहभागीहरू शनिबार नगरकोटमै बसेर आइतबार फर्कनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...