चाइनिज ब्रान्ड चेरीले पायो जनवरीमा ऐतिहासिक निर्यात सफलता : नेपाली बजार आशावादी
चीनमा चेरी ग्रुपले जनवरी महिनामा गत वर्षको यही महिनाको तुलनामा २० प्रतिशत...
काठमाडौं – ग्रेटवाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले नेपाली बजारमा उपलब्ध दुई एसयूभी थर्ड जेन ह्याल एच सिक्स र ह्यावल जोलायनका साथै पिकअप ‘पावर’ को टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ प्रारम्भ गरेको छ ।
हिजो मङसिर ९ देखि शुरु भएको सो क्याम्प आगामी मङसिर १४ गते सकिने छ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्नेछन् । सहभागी हुनका लागि इच्छुक व्यक्तिले थापाथलीस्थित ग्रेटवाल मोटर्सको शाोरुममा गएर बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे भित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने छन् । यसका लागि जिढब्लुएमको फेसबुक पेज मार्फत बुकिङ्ग गर्न सकिने छ ।
टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टीभी जित्ने मौका पाउनेछन् । सो क्याम्प अन्र्तगत ग्राहकले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्ने र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहने कम्पनीको भनाइ छ ।
चीनमा चेरी ग्रुपले जनवरी महिनामा गत वर्षको यही महिनाको तुलनामा २० प्रतिशत...
जिपले पाँचौं जेनेरेशन ग्राण्ड चेरोकीलाई नयाँ अवतारमा भारतमा लन्च गर्ने...
पोखरा – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...