फेब्रुअरीमा इन्डोनेसियाको बेस्ट सेलिङ बीईभी बन्यो बीवाईडी एट्टो १
बीवाईडी एट्टो १ ईभी यो वर्षको फेब्रुअरी महिनामा इन्डोनेसियामा सबैभन्दा...
काठमाडौं – नेपाली युवा व्यवसायीहरुको स्टार्ट अप कम्पनी यात्री मोटरसाइकल्सले बनाएको यात्री मोटरसाइकल अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले टेस्ट राइड गरेका छन् ।
गत मंगलबार गरिएको उक्त टेस्ट राइड पश्चात यस सम्बन्धी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । आफूहरुले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ टेस्ट राइड गरेको मन्त्री र सचिवको भनाइ छ ।
जे भए पनि एक पटक फेरि यात्री मोटरसाइकल भाइरल बनेको छ । असिम पाण्डे र उनको समूहले उत्पादन गरेका यी मोटरसाइकल पहिले पनि चर्चामा छन् ।
यात्री मोटरसाइकलले पी–० र पी–१ गरी दुई विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको थियो । पी–० को मूल्य १९ लाख ४९ हजार र पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
बीवाईडी एट्टो १ ईभी यो वर्षको फेब्रुअरी महिनामा इन्डोनेसियामा सबैभन्दा...
काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा...
काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दो क्रममा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...