आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल...
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले दशैं/तिहारलाई लक्षित गरी सार्बजनिक गरेको स्किम ३ दिनपछि सकिँदैछ । भाई टिकाको भोलिपल्टबाट अन्त्य हुने सो अफर अन्तर्गत एकजना भाग्यसाली बिजेताले बम्परमा बीएमडब्लु जी ३१० जीएस मोटरसाइकल प्राप्त गर्नेछन् । जसको मूल्य नेपाली बजारमा ११ लाख १५ हजार रुपैयाँसम्म पर्छ ।
त्यसैगरी दोस्रो पुरस्कारको रुपमा सुजुकी बर्गम्यान स्कुटर र तेस्रो पुरस्कारका रुपमा सामसुङ ग्यालेक्सी जेड फ्लिप ३ स्मार्टफोन प्राप्त गर्न सकिनेछ । ‘दशैं तिहार फक्सफेस्ट सरप्राइज’ ट्यागलाइन सहित सार्बजनिक गरिएको उक्त अफर अन्गर्तत फक्सवागनको कुनै पनि गाडी खरिद गर्दा ग्राहकले नगद छुट समेत प्राप्त गर्नेछन् ।
साथै पुराना कुनैपनि ब्रान्डको गाडीसंग नयँ गाडी सट्टापट्टा गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस समेत प्राप्त गर्न सकिनेछ । गाडी खरिद गर्दा बिभिन्न बैंक तथा बित्तिय संस्थाले सरल ब्याजदरमा सहज फाइनान्सको सुबिधा समेत उपलब्ध गराउँदै आइरहेका छन् । त्यसैगरी निशुल्क एसेसोरिज, आर्थिक बर्षको सडक कर, र ४ बर्षसम्मको निशुल्क सभिसिङ उपलब्ध हुनेछ । फक्सवागनमा कम्पनीले २ बर्षको अनलिमिटेड किलोमिटर वारेन्टि सेमत उपलब्ध गराउँदै आइरहेको छ ।
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल...
जर्मन कार निर्माता कम्पनी फक्सवागनले नयाँ मिड साइज एसयूभी भर्टस बजारमा...
एनिमेटेड फिल्म ‘मिराक्युलस : लेडीबग एन्ड क्याट न्वायर’ मा प्रयोग गरिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...