रातको यात्रामा ड्राइभिङ गर्दा हाइ बिम र लो बिमको समन्वय गरौ यसरी

भीडभाडको सडक तथा राजमार्गमा रातको समयमा ड्राइभिङ गर्दा केहि नियमहरु प्रयोग गर्नुपर्छ । जसले दुर्घटनाको सम्भावनालाई कम गर्न मदत गर्छ । सो नियमको जानकारी नभएमा दुर्घटना हुने वा घाइते हुने सम्भावना बढी हुन्छ । सवारी ड्राइभिङ गर्दा कारको हेडलाइट हाई बिम र लो बिममा विशेष ध्यान दिनुपर्छ ।

रातको समयमा ड्राइभिङ गर्दा गाह्रो हुन्छ
रातको समयमा ड्राइभिङ गर्दा विपरित दिशाबाट आइरहेको कार वा ट्रकको लाइटले केही अफ्ठ्यारोमा पारेको हुन्छ । जसको मुख्य कारण हेडलाइट हाई बीममा हुनु हो । यस्तो स्थितिमा दुर्घटना हुने सम्भावना बढि हुन्छ । त्यसैले रातको समयमा सडकमा ड्राइभिङ गर्दा केहि नियम बनाइएको छ ।

हाई बिममा ड्राइभ गर्नको लागि
रातको समयमा राजमार्गमा ड्राइभ गर्दा हाई बिममा ड्राइभ गर्नुपर्छ । किनकी राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको सवारी डिभाइडरको अर्को साइडमा चलिरहेको हुन्छ । यस्तो स्थितिमा विपरित दिशाबाट आइरहेको गाडीको हाई बिमले केही असर पारेको हुँदैन । यसले दुर्घटना पनि हुँदैन ।

लो बिममा ड्राइभ गर्नको लागि
सिंगल सडक वा भीडभाड ठाउँमा ड्राइभिङ गर्दा हेडलाइटमा लो बिमको उपयोग गर्नु पर्छ । जसको कारणले गर्दा विपरित दिशाका चालकलाई कुनै प्रभाव पारेको हुँदैन । यसले सजिलै विपरित दिशाबाट आइरहेको गाडीलाई ड्राइभ गर्न सजिलो हुन्छ । साथै दुर्घटना हुनबाट जोगिन्छ ।

सम्बन्धित समाचारहरू

२ वर्षमा २ हजार ‘मेड इन नेपाल’ हुन्डाई गाडी : सीप विकास र औद्योगिक भविष्य निर्माणतर्फको कदम

२ वर्षमा २ हजार ‘मेड इन नेपाल’ हुन्डाई गाडी : सीप विकास र औद्योगिक भविष्य निर्माणतर्फको कदम

हुन्डाई नेपाल अर्थात नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

होजोन अटोले जुटायो ठूलो लगानी, अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

होजोन अटोले जुटायो ठूलो लगानी, अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

काठमाडौं– चिनियाँ कार निर्माता होजोन अटो(नेटा) ले ६ अर्ब युआन (८१८.८ मिलियन...

यसरी रच्यो इलेक्ट्रिक कार याङवाङ यु९एक्सले विश्व रेकर्ड, ३० युनिट मात्र उत्पादन हुने

यसरी रच्यो इलेक्ट्रिक कार याङवाङ यु९एक्सले विश्व रेकर्ड, ३० युनिट मात्र उत्पादन हुने

इलेक्ट्रिक कार याङवाङ यु९ एक्स्ट्रिमले ४९६.२२ किलोमिटर प्रतिघण्टाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...