नयाँ टोयोटा ग्लान्जामा उपलब्ध हुनेछन् यस्ता ५ महत्वपूर्ण फिचरहरू
टोयोटा मोटरले भारतमा प्रिमियम ह्याचब्याक २०२२ ग्लान्जा लन्च गर्ने तयारी...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) ले शिवपुरी नव जागृति क्ल्बलाई २० थान जर्सी तथा फुटबल खेल सामग्री हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वैद्य गु्रपका अध्यक्ष सुरज वैद्यले क्लबका अध्यक्ष बिरोज ठकुरी, अन्य पदाधिकारी तथा खेलाडी लगायतलाई हस्तान्तरण गरे । सामग्री हस्तान्तरण गर्दै ‘क्लब र युटिएसले बिगतमा पनि सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यो साथलाई निरन्तरता दिने’ वैद्य गु्रपका अध्यक्ष सुरज वैद्यले जनाए ।
त्यस्तै क्लबका अध्यक्ष बिरोज ठकुरीले धन्यबाद दिदैँ क्लबको तर्फबाट टोयोटालाई सक्दो प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए ।
टोयोटा मोटरले भारतमा प्रिमियम ह्याचब्याक २०२२ ग्लान्जा लन्च गर्ने तयारी...
विश्वको सबैभन्दा धेरै सवारी साधन बिक्री गर्ने अटो निर्माता कम्पनीको रूपमा...
टोयोटाले केही समय पहिले सार्वजनिक गरेको एमपीभी रुमियन अगस्त अन्त्यमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...