देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता
काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने...
काठमाडौं – सेकेन्ड ह्यान्ड कार विक्रेता व्यवसायीहरुको संस्था नेपाल रिकन्डिसन अटो व्यवसायी संघले विभिन्न संस्थाहरुसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ३० जना व्यवसायी र अन्य रक्तदाताहरुले रक्तदान गरेको संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाले बताए ।
पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले रक्तदान कार्यक्रम गरेको जनाएको छ ।
काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने...
काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन...
पोखरा – गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २५औँ वार्षिक साधारण सभा तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...