फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । यही असोज १७ देखि असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पको लाभ उठाउन पाउने छन् ।

फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्ता सम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिङ हुने कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोलले जानकारी दिए ।

उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा शतप्रतिशत छुटको व्यबस्था गरेको छ ।

यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा बिभिन्न प्रकारका आकर्षक गिफ्ट प्रदान गरिने छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६–सिट क्षमताको भ्यान भ्यु सीएस२, १५–सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बिक्री–वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

जिप इन्डियाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी...

नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख

नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख

काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

स्कोडाको वहुप्रतिक्षित एसयुभी कुशाक फेसलिफ्ट अवको ३ दिनपछि अर्थात मार्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...