रेनोको शुभ कार.–रम्भ : दसैंमा रेनो कार किन्दा ३ लाख सम्म फाइदा

काठमाडौं – नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार.–रम्भ’ को शुरुवात गरेको छ ।

‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ ट्यागलाइनसँगै ल्याइएको सो योजना अन्तर्गत दसैं तिहारको अवसरमा रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् ।

यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् ।

यो योजना रेनोका डस्टर, काइगर, ट्राइबर र क्विड जस्ता सबै भेरिएन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।

सम्बन्धित समाचारहरू

क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

रेनोले जनवरीदेखी भारतमा आफ्ना कारको मूल्य वृद्धि गर्ने भएको छ । जनवरीमा...

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड...

फिचर थप र मूल्य कम भएर आयो रेनो काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्ट

फिचर थप र मूल्य कम भएर आयो रेनो काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्ट

रेनोले काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्टमा फिचर थप गरेको छ । कम्पनीले यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...