नयाँ संरचनामा दाङमा खुल्यो जेसीबीको विश्व स्तरिय सुविधा सम्पन्न शाखा कार्यालय
काठमाडौं – नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुर्भस...
काठमाडौं – अटोमोबाइलको दुनियामा एक अग्रणी ब्रान्ड चांगन अटो काठमाडौंमा एक विश्वस्तरीय शोरूमसँग आउँदैछ । चांगन अटोमोबाइल तीव्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ ।
आफुलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुबिधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ। काठमाडौं सहरको मुटुमा चांगनको शोरुम पर्याप्त पार्किंग क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिनेछ ।
कम्पनीको निर्माण हुनलागेको विलासी डिजाइनको शोरुम दुवै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ।
शोरुमले गुणस्तरीयता अनुभूतिको महसुस गराउंदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्ने कम्पनीको दावी छ । नेपालमा एमएडब्लु वृद्धि अटोकर्प प्रालिले चांगनका गाडी बिक्री–वितरण गर्ने तयारीका साथ कार्य गरिरहेको छ ।
काठमाडौं – नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुर्भस...
काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता...
काठमाडौं – नेपाली बजारमा जेएसीको टी८ २.० लिटर पिकअप ट्रकको बुकिङ खुला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...