यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

सवारी साधनमा इन्जिनको सुरक्षाका लागि आयल फिल्टर प्रयोग गरिन्छ । आयल फिल्टरले मानव शरीरमा मृगौलाले काम गरे जस्तो इन्जिन आयलमा भएका कुनै पनि नराम्रा पदार्थलाई छान्ने काम गर्छ । यसले गर्दा इन्जिनको पर्फमेन्स बढ्नुका साथै स्मुथ समेत हुन्छ ।

गाडी निश्चित गतिमा गुडे पछि आयल फिल्टर पनि परिवर्तन गर्नुपर्छ । विश्वमा विभिन्न कम्पनीले गुणस्तरीय आयल फिल्टर निर्माण गरिरहेका छन् । नेपाली बजारमा पनि प्रशस्तै ब्रान्डका आयल फिल्टर उपलब्ध छन् ।

विभिन्न सञ्चार माध्यममा प्रकाशित विवरण अनुसार सन् २०२१ मा विश्वका प्रमुख १० आयल फिल्टर ब्रान्ड यी हुन् ।

बोस आयल फिल्टर
प्युरोलेटर आयल फिल्टर
मोबिल १ आयल फिल्टर
मोटोक्राफ्ट आयल फिल्टर
एमस्वाइल आयल फिल्टर
के एन्ड एन आयल फिल्टर
फ्राम आयल फिल्टर
बाल्डविन आयल फिल्टर
रोयल पर्पल आयल फिल्टर
विक्स आयल फिल्टर

सम्बन्धित समाचारहरू

१२१ अटो मेकानिक्स व्यवसायीमा कोभिड परीक्षण : ३ जनामा पोजिटिभ

१२१ अटो मेकानिक्स व्यवसायीमा कोभिड परीक्षण : ३ जनामा पोजिटिभ

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजना र ललितपुर...

संचालनमा आयो ८ करोड लगानीमा बनेको मैनाबगर अटोल्यान्ड

संचालनमा आयो ८ करोड लगानीमा बनेको मैनाबगर अटोल्यान्ड

नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर...

टिप्स : यसरी बचाउनुस् कारलाई ओभर हिटिङबाट

टिप्स : यसरी बचाउनुस् कारलाई ओभर हिटिङबाट

प्रत्येक चालकले कुनै न कुनै समयमा कारमा हुने ओभरहिटिङको सामना गरेको हुन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...