चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...
जिपले कमान्डर एसयूभीको तस्बिर सार्वजनिक गरेको छ । यसबाट जिप कमान्डरको लुक र डिजाइनका साथै इन्टेरियर र एक्सटेरियरको जानकारी सार्वजनिक भएको छ ।
भारतीय बजारमा जिप कमान्डरलाई जिप मेरिडियनको नाममा सार्वजनिक गरिने छ भविष्यमा नेपाली बजारमा पनि यो एसयूभी आउन सक्छ ।
जिपको यो ७ सिटर एसयूभीले टोयोटा फर्चुनर, एमजी ग्लोस्टर र किया कार्निभलसँग प्रतिस्पर्धा गर्नेछ ।
जिप कमान्डरलाई पहिला ब्राजिलियन बजारमा सार्वजनिक गरिने छ । यो तीन पंक्तिको ७ सिटर एसयूभी हुनेछ । जसमा मिडल रो क्याप्टेन सिटको विकल्पको रुपमा लिन सकिन्छ । जिप कमान्डरको रियर डोर ठूलो रहेको छ ।
जिप कमान्डरको बढीजसो फिचर जिप कम्पास फेसलिफ्ट जस्तो हुनेछ । यसमा फुल एलईडी हेडल्याम्पको साथमा स्लिम टेलल्याम्प उपलब्ध हुनेछ । नयाँ बम्पर र ठूलो फक्स भेन्ट्सको साथमा एलईडी डीआरएल र फगल्याम्प उपलब्ध हुनेछ । जिपको क्याबिनमा ड्यासबोर्ड, लेदर सिट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, शानदार अडियो सिस्टम र ठूलो डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर हुनेछ ।
अब आउने जिप मेरिडियनमा २.० लिटर ४ सिलिन्डर मल्टिजेट डिजेट इन्जिन उपलब्ध हुनेछ । जसले २०० बीएचपीको पावर जेनेरेट गर्ने क्षमता रहेको छ । यसमा म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनको विकल्पमा प्रस्तुत गरिने छ ।
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...
‘ह्वेन इन्टेलिजेन्स गेट्स स्मार्टर, द फिलिङ्स गेट्स वान्ली टु यु’ भन्ने...
स्कोडाको वहुप्रतिक्षित एसयुभी कुशाक फेसलिफ्ट अवको ३ दिनपछि अर्थात मार्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...