पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्नेहरुका लागि शुरु भयो एक्सचेन्ज मेला, यस्तो हुनेछ फाइदा
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
काठमाडौं – नेपाली बजारमा आगामी भदौ १ गते क्रसफायरको नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल ट्रयाकर २५० सार्वजनिक हुने भएको छ । नेपालका लागि क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले फेसबुक पेजमा टिजर भिडियोमार्फत यसको जानकारी दिएको छ ।
२५० सीसी क्षमताको सो डर्ट बाइक नेपाली बजारमा उपलब्ध हुने सेगमेन्टकै कम मूल्यको मोटरसाइकल हुने अनुमान पनि गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० र यामाहा एक्सटीजेड जस्ता बाइकसँग यसको प्रतिस्पर्धा हुनेछ ।
हाल हिरो एक्सपल्स २०० को मूल्य ४ लाख २ हजार र यामाहा एक्सटीजेड १५० एफआईको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ छ । यो अवस्थामा क्रसफायरको नयाँ मोटरसाइकलको मूल्य कति हुन्छ, अहिले नै भन्न सकिदैन ।
नेपाली बजारमा अनरोड र अफरोड दुवै क्षेत्रका लागि क्रसफायरका मोटरसाइकल लोकप्रिय छन् । डर्ट बाइक सेग्मेन्टमा राम्रो प्रभाव पार्न सफल क्रसफायरका हाल आरएम, एचजे र जीआर७ गरी ३ वटा मोडल उपलब्ध छन् ।
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकल सटगन ६५० लाई मोटोभर्स इभेन्टमा...
दुई पाङ्ग्रे सवारी साधनको बजार दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । अहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...