तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेल्यान्डले तनहुँको डुम्रेस्थित सिजन युवा क्लबका साथै शान्ति आमा समूहलाई अशोक लेल्यान्ड दोस्त मोडलमा निर्मित एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आइएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

आइएमई मोटर्सले दोस्त एम्बुलेन्सका साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट बिक्री–वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्सद्वारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विशेष सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्री–वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

८० प्रतिशत फाइनान्समा दोस्त एलसीभी लिन सकिने, ३ ईएमआई फ्रि

८० प्रतिशत फाइनान्समा दोस्त एलसीभी लिन सकिने, ३ ईएमआई फ्रि

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

मिनी अस्पताल वा ए क्लास एम्बुलेन्सको रुपमा प्रयोग हुने छन् अशोक लेल्यान्डका यी बस

मिनी अस्पताल वा ए क्लास एम्बुलेन्सको रुपमा प्रयोग हुने छन् अशोक लेल्यान्डका यी बस

काठमाडौं ।  नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका...

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...