स्कर्पियो र वोलेरो पनि इलेक्ट्रिक भर्सनमा आउने
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
महिन्द्रा एन्ड महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त लोगो अर्को साता सार्वजनिक गर्ने तयारीमा रहेको एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग गरिने छ ।
महिन्द्राले आफ्ना एसयूभी रेन्जमा यो नयाँ लोगो प्रयोग गर्ने र कमर्सियल तथा फार्म सेक्टरमा हालकै ‘रोड अहेड’ लोगो प्रयोग गरिने छ ।
महिन्द्राको नयाँ लोगोलाई ‘ट्विन पिक्स’ लोगो भनिन्छ । यसमा अपर केस ‘एम’ अल्फाबेटको प्रयोग गरिएको छ, जुन आधुनिक र फरक डिजाइनमा उपलब्ध छ । महिन्द्राको एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट तथा चिफ डिजाइन अफिसरको रुपमा नियुक्त भए पश्चात प्रताप बोसको यो पहिलो डिजाइन समेत हो ।
महिन्द्राका सबै डिलरसिप र सर्भिस सेन्टरहरुमा नयाँ लोगोले नयाँ पहिचान दिलाउने कम्पनीको भनाइ छ ।
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
महिन्द्राको पहिलो न्यू जेनेरेशन इलेक्ट्रिक एसयुभी ई८ तयार हुँदै गरेको...
महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...